"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

वडा नं ६

अजयमेरु गाउँपालिकाको वडा न. ६ साबिकको देवल गा.वि.स. को वडा न. १,२ र ३ मिलेर बनेको छ | २६.१६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाले अजयमेरु गा.पा.को १७.४८ प्रतिसत भूभाग ओगटेको छ | जम्मा जनसंख्या २९७३  रहेको यो वार्डमा महिला  १४१७ रहेका छन भने पुरुष संख्या १५५६ रहेको छ | डागेश्वरी मन्दिर र गंगेश्वर मन्दिर यस वडाका प्रमुख धार्मिकस्थल हुन् | 

Population: 
२९७३
Ward Contact Number: 
९८५८७५३९०५