Home » स्थानीय जनसमुदायद्वारा हिजो शनिबार अनारखोली–बजकोट–खतेडा सडकखण्डको मर्मतकार्य जनश्रमदानमार्फत सम्पन्न गरिएको छ, जुन अत्यन्तै सराहनीय छ।यस कार्यमा सक्रिय सहभागिता जनाउनु हुने सम्पूर्ण नागरिकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
स्थानीय जनसमुदायद्वारा हिजो शनिबार अनारखोली–बजकोट–खतेडा सडकखण्डको मर्मतकार्य जनश्रमदानमार्फत सम्पन्न गरिएको छ, जुन अत्यन्तै सराहनीय छ।यस कार्यमा सक्रिय सहभागिता जनाउनु हुने सम्पूर्ण नागरिकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।