"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

आ.व. २०८२-०८३ को पहिलो स्टाफ बैठक कार्यक्रम सम्पन्न हुनुका साथै आ.व. २०८१/०८२ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमाथि छलफल सम्पन्न गरियो।

आज मिति २०८२/०५/०५ गते आ.व. २०८२/०८३ को पहिलो स्टाफ बैठक सम्पन्न हुनुका साथै यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुखहरू, वडा सचिवहरू र अन्य सहभागी कर्मचारीहरूको सहभागीतामा अजयमेरु गाउँपालिकाको आ.व. २०८१/०८२ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमाथि छलफल सम्पन्न गरियो।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

//