"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

"TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS" र "प्रविधिको सही प्रयोग गरौं :लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट शुरु भएको छ। सबैजना मिलेर लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान सफल पारौं

//