"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

सूचना तथा समाचार

अजयमेरू गाउँपालिकाकाकाे आयाेजनामा मिति २०८०/०१/१६ गते देखि मिति २०८०/०१/२१ गते सम्म सञ्चालन भएकाे एकीकृत स्वास्थ्य शिविर अजयमेरू गाउँपालिकाका सम्पूर्ण वडा ( वडा नं. १ देखि ६ सम्म) सम्पन्न हुनुका साथै उक्त स्वास्थ्य शिवरबाट १७८६ जना लाभान्वित भएका छन।

दस्तावेज: 

Pages