"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

७९-८०

सूचना। सूचना।। सूचना।।।

अजयमेरु गाउँपालिकाको आ.व. २०७९/०८० को भुक्तानी सम्बन्धी कार्य मिति  २०८०/०३/२४ गते समाप्त भईसकेकाले यस कार्यालयमा भुक्तानीका लागि आवश्यक कागजात पेश गरी चेक काटीएका  व्यक्ति, संघ-संस्था तथा फोर्महरूले आफ्नो चेक बुझि लैजाने सम्बन्धी सूचना।।।

Pages